१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना संक्रमित काँग्रेस महाममन्त्री शशांक कोइराला अस्पताल भर्ना



काठमाडौं । केही दिन अघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

आफ्नै घरमा आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अकस्मात ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।

त्यसअघि कोइरालालाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

कोइरालालाई १०३ डिग्री फरेनहाइट ज्वरो आएपछि ओम अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

कोइरालालाई निमोनियाको लक्षण देखिएको तर पछिल्लो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ ।

महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ११ : ३६ बजे

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो