१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ओलीको मोदीलाई जन्मदिनको शुभकामना : सम्बन्ध बलियो बनाउन मिलेर काम गर्नेछौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन ।

प्रधानमन्त्री ओलीले शुभकामना दिंदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्ने बताएका छन ।

मोदीको ७७ औं जन्मदिनमा ओलीले मोदीलाई ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिंदै सुख र सुस्वास्थ्यको कामना गरेका छन ।

ट्वीटरमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन, ‘जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई । तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम गर्नेछौं ।’

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : २१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्