२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

ओलीको मोदीलाई जन्मदिनको शुभकामना : सम्बन्ध बलियो बनाउन मिलेर काम गर्नेछौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन ।

प्रधानमन्त्री ओलीले शुभकामना दिंदै दुई देशबीचको सम्बन्ध बलियो बनाउन मिलेर काम गर्ने बताएका छन ।

मोदीको ७७ औं जन्मदिनमा ओलीले मोदीलाई ट्वीटरमार्फत जन्मदिनको शुभकामना दिंदै सुख र सुस्वास्थ्यको कामना गरेका छन ।

ट्वीटरमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन, ‘जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई । तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । साथै दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम गर्नेछौं ।’

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : २१ बजे

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण

झापामा रुखले किचेर किशोरीको मृत्यु

झापा । गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको

डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं । विवादित डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौं । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी