१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध



चितवन । अविरल वर्षासँगै पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

आज बिहान करिब ५ः ४० बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

चितवनको भरतपुर नगरपालिका वडा नम्बर २९ स्थित चौधकिलो, सत्रकिलो, घुमाउने लगायतका स्थानहरुमा सडक माथिको भिरबाट पहिरो झरेका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो हटाइ यातायात सुचारु गराउन करिब ३ घण्टा भन्दा बढी समय लाग्ने पनि प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : ३६ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्