२१ माघ २०८२, बुधबार | February 5, 2026

लिबर्टी इनर्जीकोे शेयर नेप्सेमा सूचिकृत, ओपनिंग रेन्ज १०० रुपैयाँदेखि ३०० रुपैयाँ, आइतबारबाट कारोबार हुने



काठमाडौ । लिबर्टी इनर्जी कम्पनीले सर्वसाधारणलाई जारी गरेको शेयर नेप्सेका सूचीकृत भएको छ। शुक्रबार कम्पनीको एक करोड ५० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँ ओपनिंग रेन्ज तोकेको छ। यस्तै आइतबारबाट कम्पनीको शेयर करोबार हुने नेप्सेले जनाएको छ । कम्पनीको शेयरलाई नेप्सेले कारोबारको लागि (एलइसि) संकेत दिएको छ।

कम्पनीले भदौ ३ देखि ७ गतेसम्म साधारण शेयर निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो।

जसमा १ लाख ८५ हजार ९ सय ७५ जना आवेदकबाट ७१ करोड ६८ लाख ११ हजार रुपैयाँको आवेदन परेको थियो।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  २ : १३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता