२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बाँकेमा थप एक जना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा शनिबार थप एक जना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा २१ पुरैनीका ५९ वर्षीय पुरुषको शनिवार राती ११ः३० बजे मृत्यु भएको हो ।

उनि भदौ २० गते साझ ५ बजे स्वास्थ्यमा समस्या भएपछि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका थिए । उनको २१ गते कोरोना पोजेटिभ रिर्पोट आएको थियो ।

उनलाइ प्लाज्मा थेरापीबाट उपचार गरीएको र उनको अबस्था बिग्रिदै गएपछि असोज ३ गतेबाट भेन्टिलेटर प्रयोग गरी उपचार गरीएको थियो ।

दुवै तिरको फोक्सोको निमोनिया भएको उनको शनिबार राति ११:३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट मृत्युको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : ४३ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने