११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आइसोलेसनको जिम्मा अब स्थानीय तहलाई, लक्षण भएका संक्रमित मात्र राख्नुपर्ने



काठमाडौं । अब देशभरका आइसोलेसनको जिम्मा स्थानीय तहले लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयले आइतबार आइसोलेसनको व्यवस्थापन स्थानीय तहलाई दिने निर्णय गरेको हो ।

आइतबार आयोजित नियमित्र पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौमतले आइसोलेसन व्यवस्थापनबारे जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार ती आइसोलेनहरुमा अब लक्षण भएका संक्रमितहरुलाई मात्रै राख्नुपर्नेछ । लक्षण नभएका संक्रमितहरु होम आइसोलेनमै बस्नुपर्नेछ ।

संस्थागत आइसोलेसनमा बस्नेहरुलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्नुपर्ने पनि डा. गौतमले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : १२ बजे

गैँडाकोटमा सवारी दुर्घटना; एकको मृत्यु, एक जना गम्भीर घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी