२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

रुपन्देहीमा ६५ दशमलव ९ प्रतिशत कोरोना संक्रमित कोरोना मुक्त, मृत्यु दर 0 दशमलव ९५ प्रतिशत, बुधबार थपिए ७३ संक्रमित



बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको तुलनामा कारोना मुक्त हुनेको अनुपात ६५ दशमलव ९ प्रतिशत रहेको छ । जिल्लामा २२०० जना कोरोना संक्रमित हुँदा १४५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । बुधबार पनि रुपन्देहीमा ७३ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार बुधबार पनि रुपन्देहीमा बुटवल उपमहानगरले संक्रमित थप्ने कार्यमा अग्रता पाएको छ । बुधबारको पीसीआर रिपोर्टमा बुटवललाई सिद्धार्थनगर नगरपालिकाले भेटेको छ । बुटवल र सिद्धार्थनगर नगरपालिकामा बुधबार २३।२३ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा १६ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि देवदह नगरपालिका ६ जना, कन्चन गाँउपालिकामा ३ जना तथा सैनामैना र सियारीमा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा कुल २२०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १४५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । रुपन्देहीमा २१ जना कोरोना संक्रमित

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ९ : ४२ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज