२ चैत्र २०८२, सोमबार | March 16, 2026

१२ सय ७ जना संक्रमित थपिए, ११ सय ४७ जना घर फर्किए



काठमाडौं । शनिबार १२ सय ७ जना जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार १९ पीसीआर परीक्षणमा १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

शनिबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।

संस्थागत आइसोलेसनमा ७ हजार ८३३ जना रहेका छन् । होम आइसोलेसनमा १० हजार ५०८ जना रहेका छन् ।

संस्थागतमा भन्दा होम आइसोलेसनमा संक्रमितहरु बढी बस्न थालेका छन् ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ११ सय ४७ जना घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ । यो कुल संक्रमितको ७३ दशमलव ८ प्रतिशत हो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : २१ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको