२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन सक्दैन : उपेन्द्र यादव



जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट पार्टीको सरकारले मुलुकलाई धारासायी बनाउँदै आफुपनि धारासायी बन्दै गएको बताएका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिकरुपमा धारासायी बनाउँदै लगेको र आफु राजनितिकरुपमा धारासायी बन्दै गएको आरोप लगाए ।

उनले कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारेर आफुपनि त्यसरी नै धरासायी भएर गएको इतिहास भएको उल्लेख गरे । यादवले भने, भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।’’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएको दाबी गर्दै मुलुकलाई अव वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए । उनले नेपाल लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्ने तर्फ अगाडी बढ्न आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ९ : १० बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक