४ पुस २०८२, शुक्रबार | December 19, 2025

मंगलबार थपिए १५ सय १३ जना संक्रमित, कुल संक्रमितको संख्या ७६ हजार नाघ्यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका १५ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितहरु थपिने क्रम मंगलबारपनि १ हजार भन्दा माथि नै देखियो ।

१० हजार ८९२ पीसीआर परीक्षणमा १५ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

मंगलबार सक्रिय संक्रमितको संख्या २० हजार ३९६ जना पुगेका छन् । संस्थागत आइसोलेसनमा ९हजार ६८९ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा १० हजार८९१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको