२४ श्रावण २०८३, आइतबार | August 9, 2026

मंगलबार थपिए १५ सय १३ जना संक्रमित, कुल संक्रमितको संख्या ७६ हजार नाघ्यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका १५ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितहरु थपिने क्रम मंगलबारपनि १ हजार भन्दा माथि नै देखियो ।

१० हजार ८९२ पीसीआर परीक्षणमा १५ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसँगै हालसम्म देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

मंगलबार सक्रिय संक्रमितको संख्या २० हजार ३९६ जना पुगेका छन् । संस्थागत आइसोलेसनमा ९हजार ६८९ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा १० हजार८९१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : २२ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको