४ पुस २०८२, शुक्रबार | December 20, 2025

बुधबार पनि थपिए १५ सय ५९ नयाँ संक्रमित, १ हजार ५७ जना घर फर्किए



काठमाडौं । देशभर कोरोना भाइरसका १ हजार ५५९ जना नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार २०५ पीसीआर परीक्षण गर्दा १ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै हालसम्म कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

बुधबार देशभर २० हजार ८९१ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ८७ जना बसेका छन् भने होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५७ जना संक्रमित निको भएर घर फर्किएका छन् । यसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको