२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

ज्येष्ठ नागरिक दिवसमा बुटवलको ज्येष्ठ नागरिक आश्रमका ज्येष्ठ नागरिकलाई शान्ति समाजको न्यानो कपडा



बुटवल । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मानबअधिकार तथा शान्ति समाज रुपन्देहीले बृद्धआश्रमका ज्यष्ठ नागरिक आश्रमका ज्यष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

शान्ति समाजले बुटवल स्थित सिद्बबाबा दुर्गा भवानी शिबकुमारी सैंजु जेष्ठ नागरिक आश्रमका १० जना जेष्ठ नागरिकलाई २१२५० मुल्य बराबरका जाडोका कपडाहरु बितरण गरेको हो । जाडो याम सुरु हुने पूर्वसंध्यामा ज्येष्ठ नागरिकलाई आवश्यक ट्र्याक सुट, दोसल्ला, टोपि, मोजा उपलब्ध गराइएको समाजका सभापति धनपति खनालले बताए ।

ज्येष्ठ नागरिक दिवस कै अवसरमा समाजले साझा हस्पिटल प्रालिमा उपचारारत बिरामिहरुलाई फलफुल, दूध उपलब्ध गराउंदै स्वास्थ्यलाभको कामना गरेको छ । न्यानो कपडा बितरण तथा फलफुल बितरणमा शाखा सभापति धनपती खनाल (डि पि), केन्द्रिय सदस्यद्वय मिना ढकाल र कृष्ण पंगेनी, अधिकारकर्मी कमला पान्डे, कृष्ण पाण्डे , जमुना पौडेल लगाएतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  १२ : ०१ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल