१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार एक १ महिला र १० जना पुरुषको मृत्यु भएको हो ।
मृत्युहुनेमध्ये सबैभन्दा धेरै रुपन्देही र सुनसरीका तीन तीन जना पुरुष रहेका छन् । यस्तै, काठमाडौंका दुई जना, ललितपुर र भक्तपुरमा एक एक जना रहेका छन् ।

बाँकेमा एक जना महिलाको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ४ : ४७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज