२ चैत्र २०८२, सोमबार | March 17, 2026

बाँकेबाट आइतबार बिहानै १८ कोरोना संक्रमित डिस्चार्ज



नेपालगन्ज । बाँके जिल्लामा आइतबार १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

बाँकेका विभिन्न आइसोलेसनमा रहेका १८ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । डिस्चार्ज हुनेमध्ये ८ जना महिला र १० जना पुरुष रहेका छन् ।

बाँकेमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ६०२ पुगेको छ ।

अझै पनि विभिन्न आइसोलेसनमा ४१४ जना सक्रिय संक्रमित रहेका छन् । बाँकेमा अहिलेसम्म २१ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ५७ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित