३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

दैलेखका कोरोना संक्रमित पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु



नेपालगन्ज । दैलेखबाट उपचारका लागि नेपालगन्ज भर्ना भएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा नारायण नगरपालिका ८ दैलेखका ५१ वर्षिय पुरुषको आज दिउसो १:३५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार उनको आन्द्रा फुटेका कारण उनलाइ कर्णाली प्रदेश अस्पतालबाट आज १२:४५ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो ।

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : १८ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा