२० बैशाख २०८१, बिहिबार | May 2, 2024

जीएमई रेमिटले ल्यायो दशैं तिहार लक्षित बम्पर धमाका उपहार योजना



काठमाडौं । छोटो समयमै लोकप्रियता हासिल गरेको रेमिट्यान्स कम्पनी जीएमई रेमिटले ‘दशैं तिहार बम्पर धमाका’ सुरु गरेको छ ।

युनाइटेड अरब इमरेट्स यूएईको अल फर्दान एक्स्चेन्ज र जीएमई रेमिटले दशैंतिहार बम्पर उपहार योजना सार्वजनिक गरेका हुन् ।

जीएमईबाट पैसा पठाउँदा हरेक हप्ता भाग्यशाली ग्राहकलाई ६ लाख रुपैयाँसम्मको बम्पर उपहार प्रदान गरिने जीएमईले जनाएको छ ।

दशैं तिहार र छठ लक्षित यस योजनाअनुसार अल फर्दान एक्स्चेन्जमार्फत जीएमई रेमिटमा पैसा पठाउने ग्राहकलाई लक्की ड्र बाट विजेता घोषणा गरिनेछ ।

विजेताले आकर्षक उपहारसहित लक्की ड्र बाट एक जना ग्राहकलाई ६ लाख रुपैयाँले पुरस्कृत गरिने जीइमई रेमिटले जनाएको छ ।

अल फर्दान एक्स्चेन्जमार्फत जीएमई रेमिटमा रकम पठाउने सबै ग्राहक उपहारका लागि स्वतः सहभागी हुने जनाइएको छ ।

यो योजना आगामी नोभेम्बर १४ तारिकसम्म लागु हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : ३१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक