३ चैत्र २०८२, मंगलबार | March 17, 2026

थप ७ जना कोरोना संक्रमितले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारी अनुसार संक्रमणबाट ७ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा भएको मृत्युमध्ये ४ जना महिला र ३ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेका छ।

कोरोनाबाट मृत्यु हुने दर कुल संक्रमित ० दशमलव ६२ प्रतिशत रहेकोछ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ४५ बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै