३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

प्रदेश ५ प्रदेशसभामा काँग्रेस सभासदको रोष्टम घेराउ, २ बजे सम्मका लागि संसद बैठक स्थगित



बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल काँग्रेसले नाराबाजी गरेको छ ।

प्रदेश सरकारले प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सहित प्रदेशको नामाकरण गर्ने प्रस्तावको बिरुद्धमा नाराबाजी गर्दै रोष्टम घेर्न पुगेका थिए ।

सभामुख पुर्ण घर्तीले बैठक प्रारम्भ गर्नासाथ बिपक्षिदलका सभासदहरु आ आफ्नो स्थानबाट उठेर बिरोध जनाएपछि सभामुखले बिपक्षी दलका नेता बिरेन्द्र कनोडीयालाई बोल्ने समय दिएका थिए ।

संसद बैठकमा बोल्दै नेता कनोडीयाले सरकारले तानाशाही शैलीमा संसदीय मर्यादा बिपरित राजधानीको प्रस्ताव संसदमा दर्ता गरेको भन्दै अविलम्ब फिर्ता गर्न माग गरेका थिए ।

उनको मन्तब्य सकिए लगत्तै काँग्रेस सभासदहरु नारा लगाउंदै रोष्टम घेर्न पुगेपछि सभामुख घर्तीले बैठक २ बजे सम्मका लागि स्थगित गरेका छन् ।

 

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १ : ४६ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता