४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रदेश ५को प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरुबाट तोडफोड र नारावाजी



बुटवल । सरकारको राजधानी प्रस्ताव विरुद्ध संसदको कारवाही अगाडि बढेपछि प्रतिपक्षी दलका सांसदहरुले प्रदेश ५ संसद बैठकमा तोडफोड र नारावाजी गरेका छन् ।

सभामुखले आफुहरुको विरोधका बीच पनि बैठकलाई अघि बढाएपछि प्रतिपक्षी दल काँग्रेसका सांसदहरु तोडफोडमा उत्रिएका हुन् ।

विरोधका बीचपनि बैठक जारी छ । बैठकमा बोल्ने नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभामा संसदीय अभ्यासलाई सरकार र प्रतिपक्षीले धज्जी उडाएको आरोप लगाए । श्रेष्ठले आफुलाई ५ मिनेट समय दिएपनि सभामुखले बीचैमा रोकको भन्दै आपत्ति समेत जनाए ।

अर्का सांसद विष्णु पन्थीले प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ३ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको