१ जेष्ठ २०८२, बिहिबार | May 16, 2025

प्रदेश ५ प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री विरुद्ध खेद प्रस्ताव



बुटवल । नेपाली काँग्रेसकी सांसद रमा अर्यालले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी बिरुद्ध खेद प्रस्ताव राखेकी छिन् ।

प्रदेश ५ प्रदेशसभामा सरकारले प्रस्ताव गरेको राजधानी र नामाकरणको प्रस्तावमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसदलाई घिसारेर बाहिर निकाल जस्ता असंसदीय शब्द प्रयोग गरेको भन्दै खेद प्रस्ताव राखेकी छिन् ।

सांसद अर्यालले बुटवल क्षेत्रको परिभाषा गर्दै पुर्वमा बर्घाट, पश्चिममा शिवराव नगरपालिका, उत्तरमा तिनाउ नगरपालिका र दक्षिणमा सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्रको क्षेत्रमा राजधानी तोक्न प्रस्ताव गरेकी छिन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ३ : ०३ बजे

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर

बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु

सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिकको निधन

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको