४ पुस २०८२, शुक्रबार | December 20, 2025

ललितपुरका ३ सहित २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंका दुई, ललितपुर र पूर्वी नवलपरासीका एक एक गरी चार महिला रहेका छन् ।

यसैगरी ललितपुरका दुई जना पुरुषको मृत्यु भएको छ । यस्तै, तेह्रथुम र सुनसरीका एक एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको