५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रुपन्देहीको मायादेवीबाट १ थान कटुवा पेस्तोल सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले १ थान कटुवा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मायादेबी गाँउपालिका ९ गुण्डीढालामा लुकाई राखेको १ थान पष्तोल सहित २ जनालाई पक्राउ गरेको हो ।

रुपन्देही कोटहीमाई २ गुलरिया स्थित स्थानिय व्यक्तीलाई पेस्तोल देखाई त्रसित वनाएको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय वेथरीबाट खटिएको प्रहरी टोसलले स्थानीय राजकुमार हरिजनलाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । हरिजनकै बयानका आधारमा रुपन्देही मायादेवी गाउँपालिका वडा नम्बर ४ गुण्डीढालाका स्थानीय सदानन्द सहानीको नास्ता पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेको प्रहरीले बताएको छ । प्रहरीले हरिजन सहित सदानन्द सहानीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका दुैबजनालाई अबैध हतियार तथा डरत्रास फैलाएको अभियोगमा जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गराई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : १४ बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने