२४ बैशाख २०८१, सोमबार | May 6, 2024

रुपन्देहीको मायादेवीबाट १ थान कटुवा पेस्तोल सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले १ थान कटुवा पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले मायादेबी गाँउपालिका ९ गुण्डीढालामा लुकाई राखेको १ थान पष्तोल सहित २ जनालाई पक्राउ गरेको हो ।

रुपन्देही कोटहीमाई २ गुलरिया स्थित स्थानिय व्यक्तीलाई पेस्तोल देखाई त्रसित वनाएको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय वेथरीबाट खटिएको प्रहरी टोसलले स्थानीय राजकुमार हरिजनलाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । हरिजनकै बयानका आधारमा रुपन्देही मायादेवी गाउँपालिका वडा नम्बर ४ गुण्डीढालाका स्थानीय सदानन्द सहानीको नास्ता पसल भित्र लुकाई छिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेको प्रहरीले बताएको छ । प्रहरीले हरिजन सहित सदानन्द सहानीलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका दुैबजनालाई अबैध हतियार तथा डरत्रास फैलाएको अभियोगमा जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गराई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : १४ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा