८ बैशाख २०८१, शनिबार | April 20, 2024

काठमाडौंमा थपिए १६ सय ८४ नयाँ संक्रमित, अस्पतालहरुमा चाप बढ्न थाल्यो



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । मंगलबार केही कमी देखिएपनि बुधबारको तथ्यांक अनुसार काठमाडौंको संक्रमण संख्या पुनः बढेको हो ।

उपत्यकामा बुधबार १६ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा मात्रै१२ सय ९६ जना थपिएका छन् । यस्तै ललितपुर जिल्लामा २९३ जना र भक्तपुर जिल्लामा ९५ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा संक्रमितहरु थपिएसँगै काठमाडौंका अस्पतालहरुमा समेत आइसोलेसन बेडको अभाव देखिने अवस्था सिर्जना भएको छ ।

अधिकांश संक्रमितहरु अहिले घरमै बसेपनि कुनै पनि संकटपूर्ण अवस्था आउने वित्तिकै अस्पताल जानुपर्ने भएका कारण काठमाडौंका कोरोना केन्द्रित अस्पतालहरुमा चाप बढ्ने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : ३८ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर