२० माघ २०८२, मंगलबार | February 3, 2026

कोरोना भाइरसका संक्रमित १ लाख माथि पुगे, विश्वमा ४३ औं नम्वरमा उक्लियो नेपाल



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित १ लाख नाघेका छन् ।

शुक्रबार २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६७६ हजार पुगेको छ ।

पीसीआर परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

जसमध्ये संस्थागत आइसोलेसनमा ११ हजार १७६ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा १५८७७ जना संक्रमित बसेका छन् ।

शुक्रबार १ हजार ६८० जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीको ग्राफमा नेपाल अब ४२ औं नम्वरमा आइपुगेको छ । कोरोना महामारीको सुरुवात भएको छिमेकी चीन ४७ औं नम्वरमा रहेको छ । चीनमा कुल संक्रमितको संख्या ८५ हजार ५२१ जना मात्रै रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ४ : २३ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि