७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतमा पछिल्लो २४ घण्टामा ७३ हजार भन्दा बढी संक्रमित थपिए



काठमाडौं । भारतमा पछिल्लो २४ घण्टाभित्र ७३ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा त्यहाँ ९२९ जना संक्रमितको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६९ लाख ७७ हजार पुगेको छ । त्यहाँ हालसम्म कोरानाका कारण एक लाख सात हजार ४५० जनाको मृत्यु भइसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८४ हजार ५३ रहेको छ । हालसम्म ५९ लाख ८५ हजार ५०५ जना उपचारपछि निको भएको तथ्यांक छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७० लाख ९१ हजार ४५६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ८१ लाख ४० हजार १२७ रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ०० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज