११ श्रावण २०८३, सोमबार | July 28, 2026

आइतबार थपिए २ हजार ७१ नयाँ संक्रमित, १ हजार ५५२ डिस्चार्ज



काठमाडौं । दैनिक हजारौंको संख्यामा कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ ।

आइतबार भाइरसका २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार पीसीआर परीक्षण घटेको छ । जसका कारण संक्रमित पनि कम नै देखिएका छन् ।

१२ हजार ४२७ पीसीआर परीक्षण गर्दा २ हजार ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् । यस्तै, होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५५३ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०७ पुगेको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : २५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला