१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रुपन्देहीमा एकाबिहानै १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा एका बिहानै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते कोरोना बिशेष अस्पताल भर्ना भएका थिए । देवदह नगरपालिका १० का जेष्ठ नागरिकको भेन्टिलेटरको सहयोगमा उपचार भईरहेकोमा आज बिहान ७ः३० बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

आज थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : २४ बजे

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित