२ पुस २०८२, बुधबार | December 17, 2025

काठमाडौं उपत्यकामा थप २२८३ जनालाई संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

उपत्यकामा २ हजार २८३ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ३१ बजे

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग