२९ पुस २०८१, सोमबार | January 13, 2025

मंगलबार थपिए ३५५६ नयाँ संक्रमित, निको हुने दर २ प्रतिशतले घट्यो



काठमाडौं । मंगलबार कोरोना भाइरसका ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् ।

१५ हजार ५७७ पीसीआर परीक्षण गदा ३ हजार ५५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५०३ जना संक्रमित निको भएका छन् । संक्रमण मुक्त हुने अहिलेसम्म ७८ हजार ७८० जना पुगेका छन् । यो कुल संक्रमितको ६८ दशमलव ३ प्रतिशत हो ।

निको हुनेको दर घटेको छ भने सक्रिय संक्रमितको संख्या निरन्तर बढिरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : २४ बजे

सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

रवि लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न

पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड

मुग्लिन-पोखरा सडक विस्तार : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ