२४ बैशाख २०८१, सोमबार | May 6, 2024

काठमाडौंमा थपिए २१२९ संक्रमित



काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार पनि २ हजार भन्दा बढी कोरोना संक्रमित थपिएकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंगलबार २ हजार १२९ नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ६० हजार भन्दा बढी कोरोना संक्रमित पुगिसकेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ४ : ३५ बजे

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला