११ श्रावण २०८३, सोमबार | July 28, 2026

काठमाडौंमा बढे १४०३ नयाँ संक्रमित



काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका १ हजा ४०३ नयाँ संक्रमित थपिएकाछन् । पीसीआर टेष्ट धेरै हुँदा काठमाडौंमा पनि धेरै संक्रमित थपिने गरेका छन् ।

तर, बुधबार १३ हजार ९४७ पीसीआर परीक्षण गर्दा उपत्यकामा संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

देशभर बुधबार थपिएका कुल संक्रमितको ५० प्रतिशत बढी संक्रमित फेरि पनि उपत्यकामै थपिएकान् ।

काठमाडौं जिल्लामा ९८६ जना संक्रमित थपिएका छन् । यसैगरी ललितपुरमा ३०९ जना र भक्तपुरमा १०२ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ४ : ३४ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला