१४ असार २०८३, आइतबार | June 28, 2026

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् पुनर्गठन; अर्थमा विष्णु पौडेलको इन्ट्री, रक्षाबाट ईश्वर पोखरेल आउट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त गरेकाछन् ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

यसैगरी, शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई नियुक्त गरिएको छ भने लिलानाथ श्रेष्ठलाई महिला बालबालिका मन्त्रीको जिम्मा दिइएको छ ।

पार्वत गुरूङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरूवा गरिएको छ ।

रक्षामन्त्रीको जिम्मा प्रधानमन्त्री स्वयंले लिएका छन् ।


 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : २५ बजे

वामपन्थी एकताको समय आएको छ : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले