३ फाल्गुन २०८१, शनिबार | February 15, 2025

काठमाडौंमा बिहीबार १९३५ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ९३५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ६९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : ३७ बजे

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार

पत्रकारको नाममा सूचना माग्दै बार्गेनिङ गर्ने प्रवृत्ति पनि छ : प्रमुख सूचना आयुक्त आचार्य

हेटौडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद