२० फाल्गुन २०८२, बुधबार | March 5, 2026

काठमाडौंमा बिहीबार १९३५ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ९३५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेकाछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ हजार ६९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : ३७ बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ