१९ फाल्गुन २०८२, मंगलबार | March 4, 2026

कोरोना संक्रमितलाई परीक्षाबाट बञ्चित नगराउन लोकसेवा आयोगलाई सर्वोच्च अदालतको आदेश



काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई लोकसेवा आयोगको परीक्षाबाट वञ्चिन नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले संक्रमितलाई पनि आयोगका सबै परीक्षामा सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो ।

न्यायाधीस सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीले सुरक्षित रुपमा परीक्षमा सामेश हुन पाउने व्यवस्था मिलाउन पनि आयोगलाई आदेश दिएको छ ।

आदेशमा आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

लोकसेवा आयोगले कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने मापदण्डलाई बनाएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ५ : २४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

पासको दुरूपयोग गर्दै अन्य व्यक्तिहरू ओसारपसार नगर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा