५ श्रावण २०८३, मंगलबार | July 22, 2026

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक १ गतेदेखि आफ्नै पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्दै



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै भोलि कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमा विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई गर्नेभएको छ ।

विद्युतीय भुक्तानीलाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि बैंककै एयष्लत या क्बभि ९एइक्० को माध्यमवाट भुक्तानी सेवा शुरु गरिएको बैंकले जनाएको छ ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै एइक् को माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक समेत हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनाएका छन् । यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने सीईओ श्रेष्ठले बताएका छन् ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : २९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं