२६ बैशाख २०८१, बुधबार | May 9, 2024

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक १ गतेदेखि आफ्नै पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्दै



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै भोलि कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमा विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई गर्नेभएको छ ।

विद्युतीय भुक्तानीलाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि बैंककै एयष्लत या क्बभि ९एइक्० को माध्यमवाट भुक्तानी सेवा शुरु गरिएको बैंकले जनाएको छ ।

अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट बैंककै एइक् को माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक समेत हुनेछ ।

विश्वव्यापी रुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनाएका छन् । यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने सीईओ श्रेष्ठले बताएका छन् ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : २९ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s