४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं उपत्यकामा थपिए २४०२ नयाँ संक्रमित, आइसीयू र भेन्टिलेटर पाउनै मुस्किल



काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

उपत्यकामा शुक्रबार २ हजार ४०२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ७८४ जना थपिएका छन् भने ललितपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी भक्तपुरमा २४४ जनामा संक्रमण लागेको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा संक्रमण दर बढेसँगै अस्पतालहरुमा चापाचाप भएको छ ।

अस्पतालमा आइसीयू बेड र भेन्टिलेटरको अभाव बढ्दै गएको छ ।

मन्त्रालयले संक्रमणको भयावह अवस्थालाई ध्यामा राख्दै वृद्धवृद्धा तथा केटाकेटीलाई सुरक्षित राख्न अनुरोध गरिरहेको छ ।

यसैगरी मन्त्रालयले जथाभावी घरबाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको