६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

गुल्मीकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु



बुटवल । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ ।

बुटवल स्थित कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत गुल्मी रेसुङ्गा ३ की ५८ वर्षीया महिलाको हिजो साझ ६:३३ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : १० बजे

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु