२९ पुस २०८२, मंगलबार | January 13, 2026

भक्तपुरमा होम आइसोलेसनमा बसेका व्यक्तिको मृत्यु



काठमाडौं । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ ।

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि ती पुरुष होम आइसोलेसनमा बसेका थिए ।

तर शनिबार मृत्युभएपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ०७ बजे

इक्यानको अध्यक्षमा पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) को २० औँ

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले

दाङ । यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा

दुई करोडभन्दा बढी मूल्यका भेपसहित मुस्ताङमा कन्टेनर चालक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले दुई करोड रुपैयाँभन्दा बढी मूल्यका इलेक्ट्रिक

नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको दोस्रो

अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

हुम्ला । हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि