२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

बुटवल गोलपार्कका कोरोना संक्रमित एक पुरुषको निधन



बुटवल । बुटवलमा अर्का एक जना कोरोना संक्रमितको निधन भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं ३ गोलपार्क निवासी ५५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।

गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २७ गते कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएकोमा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकलाई क्रोनिक लिभर डिजिज रहेको पनि अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १२ : ५५ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब