४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौंमा थपिए १६९८ नयाँ संक्रमित, उपत्यकामा हालसम्म ५५ हजारबढी संक्रमित



काठमाडौं । कोरोना भाइरसको हटस्पट बनेको काठमाडौं उपत्यकाभित्र आइतबार पनि सयौंको संख्यामा संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ६९८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा मात्रै १ हजार ४६९ जना रहेका छन् ।

यसैगरी ललितपुरमा १३० जना र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाभित्र हालसम्म ५५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ४४ हजार ७७५ रहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको