१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सोमबार थपिए ३ हजार ७९० नयाँ संक्रमित, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो



काठमाडौं । नेपालमा कोंरोना भाइरसका संक्रमित १ लाख ३६ हजार कटेका छन् ।

सोमबार थप ३ हजार ७९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १५ हजार ७१४ पीसीआर परीक्षण गर्दा ३ हजार ७९० जना थपिएका हुन् ।

यसँगै हालसम्म कुल संक्रमितको संख्या १ दाख ३६ हजार ४६ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सोमबार सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।

जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा २६ हजार ९२७ जना बसेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३३५ जना संक्रमित संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यो कुल संक्रमण दरको ६९. ५ प्रतिशत हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : २६ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी