१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु



काठमाडौं । नेपालमा शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार हजार ८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ। यो कुल संक्रमितको ६८।९ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या सय २९ पुगेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : ५७ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा