३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा आज पनि ३ अंकमै कोरोना संक्रमित थपिए, बुटवलमा थपिए ७१ नयाँ संक्रमित



बुटवल । रुपन्देहीमा शनिबार पनि ३ अंकमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ५३ महिला र ८७ पुरुषमा शनिबार कोरोना पुष्टि भएको हो ।

रुपन्देहीमा शनिबार पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुटवलमा शनिबार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । त्यसैगरि सैनामैनामा १८ जना, तिलोत्तमा र सिद्धार्थनगरमा १५।१५ जना, दृवदह र सुद्धोधनमा ६।६ जना, रोणिीमा ४ जना, मायादेबीमा ३ जना तथा सियारी र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा शनिबार सम्ममा ५७०७ जना कुल संक्रमित भएकोमा ६२ जनाको ज्यान गएको छ । जिल्लामा ३४०१ जना कोरोना मुक्त हुँदा २२४४ जनाले अहिले पनि होम आइसोलेसन सहित बिभिन्न अस्पताल तथा आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : १९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका