२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

देउवाले बोलाए काँग्रेस शिर्ष नेताहरुको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरुको छलफल बोलाएका छन् ।

आगामी सोमबार बोलाइएको सो छलफलमा २१ गते बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गर्न खोजेका छन् ।

गत असोजमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ कन्द्रीय नेताले सभापतिको कार्यशैली विरुद्ध केन्द्रीय कार्यालयमा लिखित प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि असोज १७ गते सोही विषयमा छलफलका लागि बैठक बसेको थियो ।

तर, १९ गते बोलाइएको बैठक भने केन्द्रीय नेताहरुलाई कोरोना संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।

आगामी सोमबार बोलाइएको शिर्ष नेताहरुको बैठकमा सभापति देउवाले रामचन्द्र पक्षलाई मनाउने प्रयास गर्ने बुझिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : ०० बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब