८ बैशाख २०८१, शनिबार | April 20, 2024

आजको मौसम : पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली, केही स्थानमा हल्का बर्षाको सम्भावना



काठमाडौं । हाल देशभरको मौसममा प्रभाव देखाउने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली कायम छैन ।

हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग र प्रदेश २ र लुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

त्यस्तै अन्य भू-भागको मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागहरुका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । त्यस्तै अन्य भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ५१ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा